१५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति

काठमाडौँ । सरकारले सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *