कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने शुल्क परिमार्जन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारएले कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने शुल्क परिमार्जन गर्ने निर्णय छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा कम्पनी दर्ता तथा पुँजी वृद्धि गर्दा लाग्ने शुल्क परिमार्जन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले कम्पनी दर्ता, पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *