मन्त्रिपरिषद्को आकस्मिक बैठक : स्वर्गीय सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने

काठमाडौं ! मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *