सहसचिव बस्नेत सचिवमा बढुवा

काठमाडौं : सरकारले वरियताको आधारमा सहसचिव लक्ष्मी कुमारी बस्नेतलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *