मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा डाकेको बैठक शुरु भएको छ।

आजको नियमित बैठकमा एक सचिवको बढुवासंगै पदस्थापन र केही सचिवको सरुवा हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *