मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो चार बजे बस्ने भएको छ ।
आजको बैठकमा नियमित एजेन्डाका साथै केही सचिवको रिक्त स्थानमा बढुवा गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *