मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं ! मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

नियमित एजेन्डाहरुमा निर्णय लिन मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *