दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ बढाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं ! शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मुल्य बढाउने निर्णय गरेको छ। सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

हाल दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दूधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *