जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय

काठमाडौं ! सरकारले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

सरकारबाट नेकपा एमालेसहितका दलहरू बाहिरिएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकमा माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री मात्रै थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *