सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ !  सरकारले फागुन १ गते भोलि ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *