आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नु भएको छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *