राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त

काठमाडौं ! मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त ३ सदस्य नियुक्त गरिएको छ ।

स्रोतका अनुसार सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महतलाई नियुक्त गरिएको छ । यसअघि नै उपाध्यक्ष भने नियुक्त भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *