प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नु भएको छ। बैठक आज दिउँसो ४ बजे सिंहदरवारमा बोलाउनु भएको हो।

आजको बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै आजको बैठकबाट भारी मात्रामा सहसचिव लगायतका कर्मचारीको सरुवा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *