मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः०० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो। सोमबार र बिहिवार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *