पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ !  सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *