प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाण्डौ! सरकारले नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार दिउंसो बसेको बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो ।

सरकारले प्रहरीमा वरियतामा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छयाउंदै तेस्रो नम्बरमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो । सिंह एसएसपीसम्म भने वरियतामा अघि थिए । पोखरेलले डीआईजी र एआईजीमा बढुवा हुंदा सिंहलाई उछिनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *