मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं– आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने तयारी गरिएको जनाइएको छ।

मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने एक मन्त्रीले बताए। स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *