एमसीसी व्याख्यात्मक घोषणा पारित गर्दै सकियो मन्त्रिपरिषद्‍ बैठक

काठमाडौँ — मन्त्रिपरिषद्‍को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक घोषणा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नुहुनेछ । प्रतिनिधि सभा बैठक आइतबार साँझ साढे ६ बजे बस्ने तयारी भएको छ । उक्त बैठकद्रारा एमसिसी पारित गर्ने सत्ता गठबन्धनले तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *