मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौँ — एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

यस अघि सत्ता गठबन्धनले एमसिसी बारे व्याख्यात्मक टिप्पणी सहित अनुमोदन गर्ने सहमति गरेकोले उक्त ड्राफ्टलाई मन्त्रीपरिषदबाट अनुमोदन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *