आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं ! बिहीवार प्रधानमन्त्री देउवाको आग्रहमा स्थगित प्रतिनिधि सभाको बैठक आज शुक्रबार फेरि बस्दैछ।

आजको दिउँसो १ बजे बस्ने उक्त बैठकमा संसदमा प्रस्तुत एमसिसीबारे छलफल प्रारम्भ हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *