काठमाडौं ! मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठकको समय भने तय भइसकेको छैन।आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो।
यसअघि गत आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।
