ढुंगेअड्डामा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्रारा निस्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा फेला परेको विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय पारिएको छ ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो ।

आज बिहानै उक्त ठाउँमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *