कारागारमा रहेका ४ सय जना बन्दिलाई लत्ताकपडा वितरण गरेर मनाइयो महेश बस्नेतको जन्मदिन

काठमाडौं ! नेकपा (एमाले) का पोलिटब्युरो सदस्य,पुर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले आज आफ्नो जन्मदिन मनाउनु भएको छ।

यस बर्ष उहाँले कारागार कार्यालय जग्गनाथदेवल काठमाडौंको महिला सुधार गृहमा रहेका ३६८ जना महिला,१२ जना बालबालिका र २० जना विदेशी गरी कुल ४०० जना बन्दीहरुलाई लत्ता कपडा,स्वास्थ्य सामाग्री र खाध्यान्न वितरण गरी आफ्नो जन्म उत्सव मनाउनु भएको छ।                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *