जन्मदिनमा पुर्व प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुगे शुभेच्छुकहरु बालकोट(फोटोसहित)

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ७१ औं जन्मदिन आज मनाइदैछ। आज बिहानैबाट बालकोट उहाँको निवासमा भिडभाड देखिएको छ।

दिउँसो १ बजे जर्मन होम्स एन्ड हस्पिटालिटिमा पुस्तक बिमोचन कार्यक्रमसगै जन्मदिनको शुभकामना आदानप्रदान गर्ने भनिएपनि शुभेच्छुकहरु निवासमै पुगेर ओलीलाई शुभकामना दिएका थिए। हेर्नुहोस आजका केही तस्वीरहरु:-                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *