सांसद रानाको सिफारिसमा बजेट विनियोजित खुटिया-उर्मा-भादा सडक खण्डको टेन्डर आह्वान

काठमाडौ ! कैलाली क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्य तथा पुर्व वन तथा वातावरणमन्त्री नारद मुनी रानाको पहल सिफारिसमा विभिन्न आर्थिक वर्ष २०७६/७७,०७७/७८,०७८/७९ मा भौतिक पुर्बाधार मन्त्रालय मार्फत खुटिया उर्मा भादा बेहडाबा रामपुर सड्क निर्माणका लागी विनियोजित बजेटको सडक निर्माण प्रक्रियालाई हाल टेन्डर आह्वान गरिएको छ।

त्यस क्षेत्रमा योजना कार्यक्रममा पर्दै आएको र रणनीतिक सडकमा समेत त्यस् सडकलाइ समेत राखिएको थियो, साथै सांसद रानाले सड्कमा पर्ने रुख कटानको पहल गरि निर्णय भै आए पछि हाल टेन्डर प्रक्रियामा गएको हो।                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *