रातभरीको बर्षाले विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा

काठमाडौं ! नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ। दुई दिन परेको वर्षाका कारण धनगढी वितरण केन्द्रको कार्यालय डुबानमा परेको हो।

धनगढी वितरण केन्द्रमा पानी भरिएको छ। हरेक वर्षायाममा धनगढी वितरण केन्द्र  डुवानमा पर्ने गरेको छ। वितरण केन्द्र डुवानमा परेपछि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था छ भने विद्युतीय केवल सर्ट हुने जोखीम समेत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *