राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक

काठमाडौं ! नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले हिजो मंगलबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले गत साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको केहि समयपछि ‘अनअफिसियल ट्रान्सलेसन’को रुपमा मौद्रिक नीतिको अंग्रेजी भर्जन सार्वजनिक गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *