कामना सेवा विकास बैंकका ग्राहकलाई ‘डोच एण्ड डोरीस’ रेस्टुरेन्टमा छुट

काठमाडौं ! कामना सेवा विकास बैंक र ‘डोच एण्ड डोरीस’ (Doech and Doris) रेस्टुरेन्ट बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ले काठमाडौं, पुतलीसडक स्थित सो रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *