यस्तो छ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति

काठमाडौं ! नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वेबसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धमा आज दिउँसो ३ बजे याक एण्ड यति होटेलमा पत्रकार सम्मलेन आयोजना गरेको छ  ।  पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर, र राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको उपस्थिति रहने छ ।

 हेर्नुस् मौद्रिक नीतिको पूर्णपाठ 

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *