राष्ट्रिय वाणिज्य बैंकमा जागिरको अवसर (सूचना सहित)

काठमाडौं ! राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा कर्मचारी पदपूर्ति गर्न ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय कार्यालय र प्रदेश कार्यालय मातहतका कार्यालय कार्यक्षेत्र रहने जागिरका लागि २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । यस्तो छ सूचना :

null

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *