सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ

काठमाडौं ! सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष  उज्ज्वल सत्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । सत्यलले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्  ।

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालसँग अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ ।

बैंकले ११२ शाखा कार्यालयहरु तथा ३० एटिएम मार्फत सेवा प्रदना गर्दै आईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *