कृषि विकास बैंकको अधिकृतस्तरको नतिजा : ६ जनाको नाम बढुवामा सिफारिस

काठमाडौँ । कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ ।  कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको हो ।
बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *