सुचिकृत भयो नेप्सेमा नबिल बैंकको बोनस शेयर

काठमाडौं ! नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नबिल बैंकको बोनस शेयर सुचिकृत भएको छ। आज बैंकको १८.५० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ४० हजार ८ सय ८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *