कृषि विकास बैंक लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौं ! कृषि विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो।

उक्त पदका लागि आवश्यक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेस गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *