कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारीमा प्रताप सुवेदी चयन

काठमाडौं ! कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदको जिम्मेवारी सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदीलाई दिइएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *