राष्ट्रिय वाणिज्य बैंकले माग्यो करारमा विशेषज्ञ कर्मचारी

काठमाडौं ! राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।  ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *