कृषि विकास बैंकमा खुल्यो जागीरको अवसर

काठमाडौं– कृषि विकास बैंकमा जागिरको खुलेको छ। बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ।

प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *