बामदेव गौतमले छोड्नुभयो एमाले

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पदबाट राजिनामा दिनुभएको छ।नेकपा एमालेको पार्टी कार्यालयमा गै आज कार्यालय सचिबलाई बुझाएको बुझिएको छ।

माधव नेपालले पार्टी फुटाएर नेकपा(एस)दर्ता गरेपछी बामदेव गौतम पनि सोही पार्टिमा जाने हुनुभएको छ। यस अघि नै उहाले आफ्नी पत्निलाइ नेकपा(एस)मा पठाइसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *