बजेटमाथि आजबाट सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज (मंगलबार) बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *