मन्त्री लामाले गर्नु भयो स्व.जे.पि भेटवाल स्मृति पार्कको शालिक अनावरण एवं उद्घाटन

काठमाडौ ! बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय दावा दोर्जे लामाले राप्ती नगरपालिका वडा न. ६ भण्डारमा रहेको जनप्रीय नेता स्व. जे.पि भेटवाल स्मृति पार्कमा शालिक अनावरण एवं उद्घाटन गर्नुभएको छ।

उक्त अवसरमा माननीय मन्त्रीसगै बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलका मुख्य राजनैतिक सल्लाहकार जे. एन. थपलिया,पार्टिका स्थानिय नेता कार्यकर्ता र स्थानिय जनताको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *