रामेछापमा भु तथा जलाधार कार्यालयको उद्घाटन

काठमाडौं !  भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापको कार्यालय उद्घाटन भएको छ। उक्त कार्यालयको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यता, माननीय राज्यमन्त्री सरस्वती बाटी ज्यूको विशेष आतिथ्यता र श्रीमान सचिव डा. सिन्धुप्रसाद ढुंगाना ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। बागमती सरकारले एक महिना अघि यसका शाखा कार्यालयहरु बिस्तार गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *