आगामी चुनाबमा प्रचण्डसग चुनाब लड्न तयार छु : राम बहादुर थापा(बादल)

काठमाडौं !  । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भन्नुभयो, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *