आज स्थानीय निकायको निर्वाचन अन्तरगत देशभर मतदान हुँदै

काठमाडौं ! आसन्न स्थानीय निकायको निर्वाचनका लागि आज देशैभरीका स्थानीय तहहरुमा मतदान हुँदैछ। धेरै जस्तो ठाउँहरुमा…

दमकमा एमाले मेयर उम्मेदवारमाथि दुर्व्यवहार प्रयास

झापा– झापा दमक नगरपालिकामा नेकपा एमाले नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीमाथि दुव्र्यवहार प्रयास भएको छ ।…

आफ्ना उम्मेदवारमाथि आक्रमणमा संलग्न कांग्रेस कार्यकर्तालाई कार्बाही गर्न सुदूरपश्चिम एमालेको माग

धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको गोदावरीमा एमाले उम्मेदवारको घरमै छिरेर आक्रमण गरिएको घटनाप्रति…

निर्वाचन आयोग : वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ — निर्वाचन आयोगले वाग्मती प्रदेश प्रहरी प्रमुख‚ चितवनका सीडीओ र एसपीलाई स्पष्टीकरण सोधेको छ ।…

गोदावरी -६ मा एमालेका वडा अध्यक्षका उम्मेदवार चौधरीका भाई माथि धारिलो हतियार प्रहार

अत्तरिया ! गएराती कैलालीको गोदावरी -६ मा झडप भएको छ । एमाले र कांग्रेसका कार्यकर्ता बिच…

जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा हुने

काठमाडौं । जेठ १ देखि निजी र सार्वजनिक विद्यालयलाई सातामा दुई दिन बिदा दिइने भएको छ…

शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती : जम्मा ३० दिनमात्र बिदा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने…

महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा पूर्वी रूकुममा माओवादीका तीन नेता पक्राउ

काठमाडौं ! महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका…

श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजपाक्षेसँगै ५० नेताको घर जलाइयो

एजेन्सी । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण…

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी…

बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका…

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

काठमाडौं । सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो…

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा…

स्थानीय निर्वाचन : आजबाट मौन अवधि सुरु

काठमाडौँ । तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि सुरु हुने मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक…

एमाले धनगढीका उम्मेदवारहरुको अन्तिम अपिल : हामीलाई जिताउनुहोस,समृद्ध धनगढी हामी बनाउछौं

धनगढी ! धनगढी उपमहानगरपालिकामा एमालेको आज चुनावी र्याली सम्पन्न भएको छ। उक्त र्यालीमा एमालेबाट धनगढीका मेयरका…