नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ ।…

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र भन्दै उम्मेदवारी दिने नेताहरुलाई एमाले सुदूरपश्चिमले गर्‍यो कारबाही (बिज्ञप्तिसहित)

काठमाडौं ! नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा…

यस्तो हुनेछ आजको मौसम

काठमाडौं ! हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान…

सत्ता गठबन्धनले देशभर चुनावी आमसभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने…

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र हुने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५…

सहकर्मीबाटै सशस्त्रका असई यादवको हत्या आशंका

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)सत्यनारायण यादवको हत्या…

प्रदेश सभामा एकल बहुमत कठिन

काठमाडौं । आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ ।…

राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

काठमाडौं ! तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको…

यस्तो हुनेछ आजको मौसम

काठमाडौं ! हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान…

मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी…

सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा।श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको…

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सात दिने स्पष्टीकरण सोधेको छ…

ह्विल चेयरको सहारामा विश्व यात्रामा हिँडेका सन्देश रम्तेललाई दोधारा चाँदनीका मेयर लिम्बूद्वारा स्वागत

कंचनपुर ! ह्विल चेयरको सहारामा विश्व यात्रामा हिँडेका एक यात्रीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार…

एमालेले कैलाली -४ का लागि नेता डिल्लीराज भट्टलाई तोक्यो निर्वाचन परिचालन समितिको संयोजक

कैलाली ! प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का…

प्रतिनिधिसभाका ३ क्षेत्रबाट एमाले उम्मेदवारले लिए आफ्नो उम्मेदवारी फिर्ता

काठमाडौँ – एमालेले प्रतिनिधिसभाका ३ क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले…