नवनियुक्त पाँच राजदूतहरुको शपथ ग्रहण सम्पन्न

काठमाडौं !  नवनियुक्त पाँच राजदूतले शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयमा आज बुधबार एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनु भएको हो ।

जापानका लागि डा दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), रूसी महासंघका लागि मिलन राज तुलाधार र डेनमार्कका लागि प्राडा राम स्वार्थ राय नियुक्त हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *