एमाले अध्यक्ष ओलीद्वारा अनेरास्ववियुको २३ औं महाधिवेशनको उद्घाटन

काठमाडौँ : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं राष्ट्रिय  महाधिवेशन शुरु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ​महाधिवेशनको उद्घाटन गर्नु भएको छ।

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल लगायतका नेताहरु उपस्थित हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *