भरतपुर विमानस्थलमा आगलागी

                                         काठमाडौ ! चितवनको भरतपुर विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको विशिष्ट कक्षमा आज विहान बिध्युत सर्ट भएकोले आगलागी भएको हो । बिहान ६ बजेर ४५ मिनेट आगो लागेको विमानस्थल प्रशासनले जनाएको छ तर हालसम्म आगलागी नियन्त्रणमा आइसकेको जनाईएको छ। आगलागीबाट विमानस्थलको विशिस्ट कक्षमा राखिएका सोफाहरु जलेर नस्ट भएका छन । आगो नियन्त्रणमा आइसकेकोले विमानस्थल ठूलो क्षति हुनबाट जोगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *