आहा ! चिटिक्क परेको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल

काठमाडौ ! त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको पुनर्निर्मित भवनको दृश्य मनमोहक देखिएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने भनेर घोषणा गरेसगै देशको एकमात्र अन्तरास्ट्रिय विमानस्थललाई सौन्दर्यकरण गर्ने काम अघि बढाइएको थियो।

केही बर्ष अघि थालिएको पुनर्निर्माणको कामहरु अब लगभग पूरा हुँदै गईरहेको अवस्थामा विमानस्थलको दृश्य कलात्मक देखिएको छ ।
हेर्नुहोस कैद गरिएका केही तस्वीरहरु:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *