श्री एयरलाइन्सको जहाज चिप्लियो

काठमाडौं: त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ। जहाज चिप्लिएर घाँसतिर गएको छ। धावनमार्गमा नभएको कारण उडान सुचारु छ। थप विवरण आउन बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *