मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ !  मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।